भोक्राहामा मोटरसाइकल दुर्घटना हुदा २ जना घाइते

Logo
हाम्रो पालिका खबर मंगलबार, कार्तिक ०५, २०८२

 

भोक्राहा । भोक्राहा नरसिंह १ अन्तर्गत रहेको शारदा मार्गमा मोटरसाइकल दुर्घटना हुदा २ जना घाइते भएका छन ।
घाइते हुनेहरुमा बर्ष १८ को मोटरसाइकल चालक किर्तानन्द मेहता र पैदल यात्री ५५ बर्षकि देवकी मेहता घाइते भएका हुन। घाइते हुने दुबै जनाको खुट्टा र टाउकोमा चोटपटक लागेपछि उपचारका लागि विराटनगर नोबेल अस्पताल लगिएका परिवारिक स्रोतले जनाएको छ । भने दुर्घटना भएको मोटरसाइकल भोक्राहा अकाहा चोकिको नियन्त्रणमा रहेकोे प्रहरीले जनाएको छ  ।

 

प्रतिक्रिया
हाम्रो बारे

यो website दर्ता प्रक्रिया मा छ
कम्पनी दर्ता न. ३२३८६७/०८०/०८१
पान न. ६१९८१३५९६
सुचना तथा प्रशारण विभाग दर्ता न.
प्रेस काउन्सिल सूचीकरण न .

हाम्रो टिमहरु

अध्यक्ष तथा संचालक  : सुरेन्द्र मेहता
कोशी प्रदेश प्रमुख : सन्तोष मेहता
डेक्स रिपोर्ट :
इनरुवा रिपोर्ट : चन्दन मेहता
कानुनी सल्लाहकार :

सम्पर्क

युनिक मिडिया ग्रुप प्रा.लि.
भोक्राहा नरसिंह गाउँपालिका,
कार्यालय इनरुवा ९८१७३४७५२९
Email: ynicmediag2080@ gmail.com
बिज्ञापनको लागि ९८०५३४४७४४,
Email: [email protected]