छात्रामाथि दु’र्व्यव’हारको आरो’पपछि इनरुवास्थित विद्यालयमा विद्यार्थी आ’न्दोलन, प्रहरी कार्यालयमा छलफल जारी

Logo
हाम्रो पालिका खबर मंगलबार, पुष २२, २०८२

 

इनरुवा । सुनसरीको इनरुवा नगरपालिका वडा नं–२ मा रहेको श्री राजाजी रामजी महतो दास माध्यमिक विद्यालयका शिक्षक सुरेश मेहतामाथि छात्राहरूमाथि दुर्व्य’वहार गरेको आ’रोप लागेपछि विद्यालयका विद्यार्थीहरू सोमबार र मंगलबार आन्’दोलित बनेका छन्।
विद्यार्थीहरूको आ’रोप अनुसार शिक्षक मेहताले छात्राहरूको शरी”र छु’ने, ब्ल्’याक’मेल गर्ने तथा विभिन्न किसिमका प्रलो’भ’न देखाउँदै यौ’नज’न्य क्रियाकलापका लागि प्रस्ताव गर्ने गरेको बताएका छन्। उक्त घट’नाको वि’रोधमा विद्यार्थीहरूले विद्यालयमा तथा राजमार्गमा वि”रोध प्रद’र्शन गरेका हुन्।
घटना”लाई लिएर जिल्ला प्रहरी कार्यालय इनरुवाको सभाहलमा छलफल भइरहेको छ। छलफलमा विद्यालयका प्रधानाध्यापक, इनरुवा नगरपालिकाका नगर प्रमुख केदार भण्डारी तथा इनरुवा नगरपालिका वडा नं–८ का अगुवा व्यक्तिहरूको सहभागिता रहेको छ।
छलफलपछि घट’नाको सत्यतथ्य छानबिन गरी दो’षीमाथि का’नुनी कारबाही हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया
हाम्रो बारे

यो website दर्ता प्रक्रिया मा छ
कम्पनी दर्ता न. ३२३८६७/०८०/०८१
पान न. ६१९८१३५९६
सुचना तथा प्रशारण विभाग दर्ता न.
प्रेस काउन्सिल सूचीकरण न .

हाम्रो टिमहरु

अध्यक्ष तथा संचालक  : सुरेन्द्र मेहता
कोशी प्रदेश प्रमुख : सन्तोष मेहता
डेक्स रिपोर्ट :
इनरुवा रिपोर्ट : चन्दन मेहता
कानुनी सल्लाहकार :

सम्पर्क

युनिक मिडिया ग्रुप प्रा.लि.
भोक्राहा नरसिंह गाउँपालिका,
कार्यालय इनरुवा ९८१७३४७५२९
Email: ynicmediag2080@ gmail.com
बिज्ञापनको लागि ९८०५३४४७४४,
Email: [email protected]