दिपावली तथा काली पुजाको अवसरमा कलश यात्रा सम्पन्न

Logo
हाम्रो पालिका खबर सोमबार, कार्तिक ०४, २०८२

 

भोक्राहा । सुनसरीको भोक्राहा नरसिंह गाउँ पालिका १ अन्तर्गत रहेकोे काली मन्दिर बाट शुभ दिपावली तथा काली पुजाको अवसरमा कलश यात्रा सम्पन्न गरेका छ्न।
सोमबार दिउँसो गाउँको महिला दिदिबहिनीहरु बाट कलश यात्रा सम्पन्न गरेको हो।
कलश यात्रा काली मन्दिरको प्राङ्गण बाट भोक्राहा इनरुवा जोडिने झोलुङ्गेपुल सुनसरी खोला बाट पवित्र जल भरेर पुन काली मन्दिरमा आएर जल अर्पण गरेका थिए । उक्त सोभा कलश यात्रामा लगभग ५ सय भन्दा बढी श्रद्धालु भक्तजनहरुको उपस्थित रहेकोे थियो ।

 

 

प्रतिक्रिया
हाम्रो बारे

यो website दर्ता प्रक्रिया मा छ
कम्पनी दर्ता न. ३२३८६७/०८०/०८१
पान न. ६१९८१३५९६
सुचना तथा प्रशारण विभाग दर्ता न.
प्रेस काउन्सिल सूचीकरण न .

हाम्रो टिमहरु

अध्यक्ष तथा संचालक  : सुरेन्द्र मेहता
कोशी प्रदेश प्रमुख : सन्तोष मेहता
डेक्स रिपोर्ट :
इनरुवा रिपोर्ट : चन्दन मेहता
कानुनी सल्लाहकार :

सम्पर्क

युनिक मिडिया ग्रुप प्रा.लि.
भोक्राहा नरसिंह गाउँपालिका,
कार्यालय इनरुवा ९८१७३४७५२९
Email: ynicmediag2080@ gmail.com
बिज्ञापनको लागि ९८०५३४४७४४,
Email: [email protected]