देवानगन्जबाट  ट्रान्सफर्मरको तेल र तार चोरी

Logo
हाम्रो पालिका खबर बुधबार, साउन ०८, २०८२

 

इनरुवा । सुनसरीको देवानगन्जमा बिजुलीको ट्रान्सफर्मरभित्र रहेको तेल र तामाको तार चोरी भएको छ । चोरीमा संलग्नको पहिचान हुन सकिरहेको छैन ।
देवानगन्ज गाउँपालिका–१ मध्यहर्षाही राजाजी थान अगाडिबाट सिँचाइ आयोजना मुलुकी डीप बोरिङ सञ्चालनका लागि जडान गरिएको ट्रान्सफर्मरमा तेल र तार चोरी भएको प्रहरीले जनाएको छ । सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार बिजलीको पोलबाट तल झारेर तेल र तामाको तार चोरी गरेको अवस्थामा ट्रान्सफर्मर फेला परेको थियो ।
घटनाको जानकारी बुधबार बिहान र इलाका प्रहरी कार्यालय देवानगन्जले प्राप्त गरेको थियो । चोरीमा संलग्नको पहिचान हुन नसकेको र खोजी तीव्र पारिएको डीएसपी खतिवडाले बताए ।

प्रतिक्रिया
हाम्रो बारे

यो website दर्ता प्रक्रिया मा छ
कम्पनी दर्ता न. ३२३८६७/०८०/०८१
पान न. ६१९८१३५९६
सुचना तथा प्रशारण विभाग दर्ता न.
प्रेस काउन्सिल सूचीकरण न .

हाम्रो टिमहरु

अध्यक्ष तथा संचालक  : सुरेन्द्र मेहता
कोशी प्रदेश प्रमुख : सन्तोष मेहता
डेक्स रिपोर्ट :
इनरुवा रिपोर्ट : चन्दन मेहता
कानुनी सल्लाहकार :

सम्पर्क

युनिक मिडिया ग्रुप प्रा.लि.
भोक्राहा नरसिंह गाउँपालिका,
कार्यालय इनरुवा ९८१७३४७५२९
Email: ynicmediag2080@ gmail.com
बिज्ञापनको लागि ९८०५३४४७४४,
Email: [email protected]