ग्लोबल कार्डियो एन्ड न्युरो अस्पताल संचालन

Logo
हाम्रो पालिका खबर बिहिबार, साउन ०२, २०८२

 

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ४ मा ‘ग्लोबल कार्डियो एण्ड न्यूरो अस्पताल आज बाट विभिन्न सेवा सुविधा सहित संचालनमा ल्याएको छ ।
यसअघि सञ्चालनमा रहेको सप्तकोशी न्यूरो अस्पतालको स्थानमा नयाँ व्यवस्थापन सहित अस्पताल सेवा दिन डाक्टर उमेश यादवको टिमले थालेको हो ।
उक्त उद्घाटन कार्यक्रममा कोशी प्रदेश सभा सदस्य इस्राइल मन्सुरी, हरिनगर गाउँपालिकाका अध्यक्ष हाजी गफार अन्सारी, कोशी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारी, भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अखतर आजाद मिया, भोक्राहा नरसिंह गाउँपालिका-४ का वडा अध्यक्ष हारुन अन्सारी, कोशी गाउँपालिका-३ का वडा अध्यक्ष सुलेमान मन्सुरी, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष डाक्टर उमेश यादव, पुर्व सप्तकोशी अस्पतालका अध्यक्ष डाक्टर रामबाबु गिरी लगायत व्यक्तित्वहरुको उपस्थिति रहेकोे अस्पताले जानकारी दिए।

 

प्रतिक्रिया
हाम्रो बारे

यो website दर्ता प्रक्रिया मा छ
कम्पनी दर्ता न. ३२३८६७/०८०/०८१
पान न. ६१९८१३५९६
सुचना तथा प्रशारण विभाग दर्ता न.
प्रेस काउन्सिल सूचीकरण न .

हाम्रो टिमहरु

अध्यक्ष तथा संचालक  : सुरेन्द्र मेहता
कोशी प्रदेश प्रमुख : सन्तोष मेहता
डेक्स रिपोर्ट :
इनरुवा रिपोर्ट : चन्दन मेहता
कानुनी सल्लाहकार :

सम्पर्क

युनिक मिडिया ग्रुप प्रा.लि.
भोक्राहा नरसिंह गाउँपालिका,
कार्यालय इनरुवा ९८१७३४७५२९
Email: ynicmediag2080@ gmail.com
बिज्ञापनको लागि ९८०५३४४७४४,
Email: [email protected]