पत्रकार मेहता गाउँ सभा बाट सम्मानित

Logo
हाम्रो पालिका खबर आइतबार, आषाढ ०८, २०८२

 

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाको १८औं गाउँ सभा बाट पत्रकार सुरेन्द्र मेहता सहित उत्कृष्ट ५ जना कर्मचारी लाई सम्मान गरेका छन ।
नेपाल पत्रकार महासंघ सुनसरी जिल्ला कार्यक्रम समिति सदस्य सुरेन्द्र मेहता लाई सम्मान गरेको हो ।
सञ्चार क्षेत्रको निरन्तर सेवामा समर्पितभई समाज परिवर्तनमा प्रभावकारी योगदान पु¥याउँदै आउनु भएको मेहताको सम्मानले समग्र पत्रकारिता क्षेत्रलाई गौरवान्वित तुल्याएको छ । आगामी दिनहरूमा समाज र देशमा सञ्चार माध्यम बाट अझ उच्च सफलता, सम्मान, र योगदनका लागि पत्रकार मेहतालाई दोसल्ला ओडाइ , अबिरको टीका , सम्मानपत्र सहित भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष अजमल अखतर , उपाध्यक्ष सुनिता कुमारी उराँव र प्रमुख प्रसासकिय अधिकृत बिनोद अधिकारीले सम्मान गर्नु भएको थियो ।

प्रतिक्रिया
हाम्रो बारे

यो website दर्ता प्रक्रिया मा छ
कम्पनी दर्ता न. ३२३८६७/०८०/०८१
पान न. ६१९८१३५९६
सुचना तथा प्रशारण विभाग दर्ता न.
प्रेस काउन्सिल सूचीकरण न .

हाम्रो टिमहरु

अध्यक्ष तथा संचालक  : सुरेन्द्र मेहता
कोशी प्रदेश प्रमुख : सन्तोष मेहता
डेक्स रिपोर्ट :
इनरुवा रिपोर्ट : चन्दन मेहता
कानुनी सल्लाहकार :

सम्पर्क

युनिक मिडिया ग्रुप प्रा.लि.
भोक्राहा नरसिंह गाउँपालिका,
कार्यालय इनरुवा ९८१७३४७५२९
Email: ynicmediag2080@ gmail.com
बिज्ञापनको लागि ९८०५३४४७४४,
Email: [email protected]