भोक्राहामा आगलागी

Logo
शिव कुमार मेहता शुक्रबार, कार्तिक १६, २०८१

भोक्राहा ।  सुनसरीको भोक्राहा नरसिंह १ स्थिति रहेकोे काली मन्दिर छेउ दिनेश साहको खरिद विक्री गोदाममा अगलागी भएको छ । शुक्रबार करिब विहान १० बजेको समयमा आगलागी भएको हो।
आगलागी बाट खरिद विक्री गर्ने गोदाममा आगलागी हुदा धान , मकै र सनपाट ( जुट) जलेर नष्ट भएका छन।
आगो नियन्त्रणका लागि स्थानीय गाउँबासी , स्थानीय प्रहरी , बराहक्षेत्र नगरपालिका र कोशी गाउँपालिकाका बरुण यन्त्रको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो । भने आगलागी कसरी भएको र आगलागी बाट के कति क्षति  भएको विवरण आउन बाकी रहेको स्थानीय प्रहरी चोकी अकाहाले जनाएको  छ ।

प्रतिक्रिया
हाम्रो बारे

यो website दर्ता प्रक्रिया मा छ
कम्पनी दर्ता न. ३२३८६७/०८०/०८१
पान न. ६१९८१३५९६
सुचना तथा प्रशारण विभाग दर्ता न.
प्रेस काउन्सिल सूचीकरण न .

हाम्रो टिमहरु

अध्यक्ष तथा संचालक  : सुरेन्द्र मेहता
कोशी प्रदेश प्रमुख : सन्तोष मेहता
डेक्स रिपोर्ट :
इनरुवा रिपोर्ट : चन्दन मेहता
कानुनी सल्लाहकार :

सम्पर्क

युनिक मिडिया ग्रुप प्रा.लि.
भोक्राहा नरसिंह गाउँपालिका,
कार्यालय इनरुवा ९८१७३४७५२९
Email: ynicmediag2080@ gmail.com
बिज्ञापनको लागि ९८०५३४४७४४,
Email: [email protected]