कोशी प्रदेश स्तरीय गायनमा सागरको उत्कृष्ट प्रदर्सन

Logo
हाम्रो पालिका खबर आइतबार, कार्तिक ०३, २०८२

 

कला तपाईको मन्च हाम्रो सिजन तिनमा सुनसरीको देवानगज गाउँ पालिका एक मध्यहोर्षाहिका सागर मेहताले उत्कृष्ट प्रदर्सन गर्नु भएको छ ।

सन मुन मेसन पिकचर प्राइभेट लिमिटेडको आयोजना भएको कला तपाईको मन्च हाम्रो सिजन तीनको कोशी सिङिन र डान्सिङ्ग स्टार २०२५ को टप टेन भित्र मेहता छनोट हुनु भएको हो । शनिबार भएको कोशी गायन तथा नृत्य स्टारमा गायन तर्फ मेहता टप टेन भित्र पर्न सफल हुनु भएको छ ।

कोशी प्रेदेशका १४ जिल्लाका नव गायक तथा नृत्य कालारहरुको सहभागितामा भएको कार्यक्रममा मैथिली तर्फ गायनमा मेहताले उत्कृष्ट प्रदर्सन गर्नु भएको म्युजिसियन जज राजेश थापाले जानकारी दिनु भयो ।
गायनमा अगाडि बढने र भबिस्यमा शिक्षक सहित गायक बन्ने उदेश्यका साथ पहिलोपटक प्रदेश स्तरीय कार्यक्रमा भाग लिएको मेहता टप टेन भित्र पर्न सफल भएको कार्यक्रम कोडिनेटर ओम तिलक ओलिले जानकारी दिनु भयो।

यस्तै कार्यक्रमले लुकेको प्रतिभावहरु बाहिर आउने र ल्याउने काममा योगदान गर्ने मेहताको भनाइ रहेकोे छ । गाउँमा हुने समान्री कार्यक्रम र सान्स्कृतिक मन्चहरुमा अभिनय तथा गित गाउदै आएका मेहताको कार्यक्रममा राम्रो प्रस्तुति रहेकोे डायरेकटर सन्जय धमलाले जानकारी दिनु भयो । मेहताको फेस्बुक र टिकटमा मिलियन भ्युज रहेकोे छ ।

प्रतिक्रिया
हाम्रो बारे

यो website दर्ता प्रक्रिया मा छ
कम्पनी दर्ता न. ३२३८६७/०८०/०८१
पान न. ६१९८१३५९६
सुचना तथा प्रशारण विभाग दर्ता न.
प्रेस काउन्सिल सूचीकरण न .

हाम्रो टिमहरु

अध्यक्ष तथा संचालक  : सुरेन्द्र मेहता
कोशी प्रदेश प्रमुख : सन्तोष मेहता
डेक्स रिपोर्ट :
इनरुवा रिपोर्ट : चन्दन मेहता
कानुनी सल्लाहकार :

सम्पर्क

युनिक मिडिया ग्रुप प्रा.लि.
भोक्राहा नरसिंह गाउँपालिका,
कार्यालय इनरुवा ९८१७३४७५२९
Email: ynicmediag2080@ gmail.com
बिज्ञापनको लागि ९८०५३४४७४४,
Email: [email protected]