स्थानीय पाठ्यक्रम निर्माण सहित सेरोफेरो नामक पाठ्यपुस्तक विद्यालयलाई हस्तान्तरण

Logo
हाम्रो पालिका खबर बिहिबार, साउन ०२, २०८२

 

इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउपालिका बाट स्थानीय पाठ्यक्रम अनुसार निर्माण सहित भोक्राहा नरसिंहको सेरोफेरो”” नामक पाठ्यपुस्तक विभिन्न विद्यालयहरु लाई हस्ताक्षरण गरिएको छ ।
विहिवार पालिकाको सभा हलमा आयोजित एक कार्यक्रम विच पाठ्यपुस्तक हस्तान्तरण गरिएको हो।

स्थानीय पाठ्यक्रम निर्माण सहित सेरोफेरो नामक पाठ्यपुस्तक अन्तर्गत गाउँपालिकाका भित्र रहेको सरकारी विद्यालय, धार्मिक विद्यालय , धार्मिक, सान्स्कृतिक, राजनीतिक , जनप्रतिनिधि बारे लगायत विभिन्न विषयहरु समेटीएर निर्माण गरिएको शिक्षा तथा खेलकुद शाखाका प्रमुख रमेश चन्द्र तिमिल्सिनाले जानकारी दिनु भयो।

शिक्षा शाखा प्रमुख तिमिल्सिनाका अनुसार स्थानीय स्तरमा रहेको हरेक कुराहरुको बारेमा अहिलेको समयमा अध्यन तथा अध्यापन हुनु विद्यार्थिहरुलाई अनिवार्य रहेकोे बताउनु भयो।

 

प्रतिक्रिया
हाम्रो बारे

यो website दर्ता प्रक्रिया मा छ
कम्पनी दर्ता न. ३२३८६७/०८०/०८१
पान न. ६१९८१३५९६
सुचना तथा प्रशारण विभाग दर्ता न.
प्रेस काउन्सिल सूचीकरण न .

हाम्रो टिमहरु

अध्यक्ष तथा संचालक  : सुरेन्द्र मेहता
कोशी प्रदेश प्रमुख : सन्तोष मेहता
डेक्स रिपोर्ट :
इनरुवा रिपोर्ट : चन्दन मेहता
कानुनी सल्लाहकार :

सम्पर्क

युनिक मिडिया ग्रुप प्रा.लि.
भोक्राहा नरसिंह गाउँपालिका,
कार्यालय इनरुवा ९८१७३४७५२९
Email: ynicmediag2080@ gmail.com
बिज्ञापनको लागि ९८०५३४४७४४,
Email: [email protected]